दियालो टेक्नोलोजिज प्रालि द्वारा एकदिने अभिमुखीकरण कार्यक्रम सुदूरपश्चिममा सम्पन्न

१६ मङ्सिर धनगढी
– सुदुरपस्चिम को अत्तरियामा दियालो टेक्नोलोजिज प्रा लि को खानेपानी स्वच्छताको बारेमा कार्यक्रम सम्पन्न भएको छ
सुदुरपस्चिम को ९ जिल्लामा रहेका खानेपानी संस्थाका अध्यक्ष लगायत पदाधिकारी सङ्ग स्वच्छ पानी सबैलाई सुरक्षित खानेपानी तथा सरसफाइ प्राप्तिमा खानेपानी प्रणालिलाइ स्वचालित सेवामा स्तरोन्नति गरि सेवा प्रदान गर्न दियालोले आन्तरिक रुपमा खानेपानी सँग सम्बद्ध उत्पादन र गुणस्तर र परिक्षण को बारेमा जानकारी गराइएको थियो

दियालो टेक्नोलोजीज प्रालि सन २०१२ मा स्थापना भइ निरन्तर डिजिटलाइजेसन तथा इन्टरनेट अफ थिङ्स को बिकाश तथा प्रयोग मार्फत सामाजिक बिकाशका लागि केन्द्रित निजि क्षेत्रको अग्रणि सफ्टवेयर कम्पनी हो


नेपालमा रहेका खानेपानी ब्यवस्थापन , सरसफाइ ब्यवस्थापन , बिधुत बिलिङ्ग तथा बस टिकेटिङ जस्ता सेवाहरुलाइ डिजिटलाइज र अनलाइन गरि सेवा प्रदायकहरुले प्रदान गर्ने सेवालाइ प्रविधिमैत्री तथा समयसापेक्ष बनाउने प्रालि को उदेश्य रहेको छ

खानेपानी ब्यवस्थापन प्रणालिमा तपसिलका सफ्टवेयर तथा मोबाईल एप्लिकेसन अन्त्रगत मिटर रिडिङ मोबाईल एप , बिलिङ सफ्टवेयर , एस मिम प्रणालि , अनलाइन पेमेन्ट , लेखा ब्यवस्थापन , ग्राहक सम्पर्क ब्यवस्थापन , जिन्सि ब्यवस्थापन , पानी गुणस्तर ब्यवस्थापन , चुहावट मापन तथा अनुगमन ,चुहावट मापन तथा बिस्लेसण खानेपानी सम्पति ब्यवस्थापन तथा भौगोलिक सुचना प्रणालि आइ ओ टि , बोरबेल , लिफ्टिङ , क्लोरिनेसन तथा कम्प्रेसर पम्प अटाेमेसन तथा बिस्लेसण दियालो टेक्नोलोजी संग रहेको छ

दियालो टेक्नोलोजिज को प्रयोग गरेमा पानी बितरण तालिकाको निर्धारण , पानीको स्वचालित बितरण , अभिलेखन तथा प्रतिबेदन र स्वच्छतामा टेवा पुग्ने देखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply