फागुन १९ धनगढी
गणेश क्षेत्री /
इलाका प्रहरी कार्यालय टीकापुर ले खक्रौला नाका बाट लागु औषध ब्राउन सुगर सहित राजापुरका स्वास्थकर्मि बताउने ब्यक्ति लाइ पक्राउ गरेको छ
आज दिउँसो २ बजे खक्रौलामा बजाज पल्सर एन एस भे १३ प ८२७ नम्बर को मोटरसाइकल सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय का प्रहरी नायब निरीक्षक नबिन राजा बुढाथोकिले बताउनुभयो

आज दिउँसो इलाका प्रहरी कार्यालय बाट अपराध अनुसन्धान मा खटियको टाेलिले दिउँसो २ बजे राजापुर नगरपालिका वडान १ सोनपुर बस्ने बर्ष २७ को सुमन चौधरी लाइ खैरो हेरोइन ८०० मिलिग्राम सहित पक्राउ गरेको र थप अनुसन्धान को लागि इलाका प्रहरी कार्यालय टीकापुर लगिएको डियसपि बुढाथोकि ले बताउनुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
