फागुन २८ धनगढी
कैलाली र कंञ्चनपुर बाट भन्सार छलिका ४ लाख ६२ हजार ६१० मुल्य पर्ने सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार र बुधबार गरी कैलालीको टीकापुर ९ बालुवाटार, कैलारी ४ के गाउँ र ५ बन्दरगौडीबाट मूल्य रु.२,४९,७००।– र भिमदत्त १० भन्सार कार्यालय नजिक र लालझाडी ६ चान्देवबाट रु।२,१२,९१०।–मुल्य पर्ने सामान प्रहरीले बरामद गरेको हो ।
ति स्थानबाट जेन्स कुर्ती, लेडिज कुर्ती, गम्छा, धोती, दोपट्टा, ब्लाउज, सेतो कपडा, पानि तान्ने मोटर, अबिर, पटाका, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली र कंञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1