फागुन २८ धनगढी
धनगढीमा होली उत्सव हुने भएको छ । तराई होलीको दिन चैत १ गते धनगढी रगंशालामा होली उत्सव हुन लागेको हो । प्रहार इभेन्ट एण्ड म्यानेज्मेन्ट नेपाल र फारवेस्ट मिडियाको आयोजनामा होली उत्सव हुन लागेको हो । ब्यवस्थित रुपमा होली पर्व मनाउने उद्देश्य सहित १ गते धनगढी रगंशालामा होली उत्सव आयोजना गरिएको प्रहार इभेन्ट एण्ड म्यानेज्मेन्टका अध्यक्ष प्रकाश कुमार चन्दले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1