जनता क्याम्पस पुनर्वासमा नेविसंघको प्यानल विजयी

चैत ५ धनगढी
कञ्चनपुरको पुनर्वासस्थित जनता क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली विद्यार्थी संघ (नेविसंघ) का विकास खड्का निर्वाचित भएका छन् । साथै नेविसंघको पूरै प्यानल विजयी भएको छ । मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवारहरूको घोषणा गरिएको हो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply