श्री कृष्ण माबिको ३५ दिने होस्टल सिकाइ कार्यक्रम को बिदाइ कार्यक्रम

हेमा भट्ट ०६ चैत २०८१
कञ्चनपुर -श्री कृष्ण मा.वि. सिमलफाँटाको कक्षा ८ काे बाेर्ड परिक्षा केन्द्रित३५ दिने हाेस्टेल बाेर्डस गरि सिकाइ कार्यक्रम आज एक कार्यक्रम का बिच बिदाइ र परिक्षा सफलताको शुभकामना ब्यक्त गर्दै सम्पन्न भएको छ होस्टेल बोर्डस सन्चालनमा ल्याएको बताउनुभयो

अध्यक्ष भट्ट ले ३५ दिने हाेष्टेल बसाइँ मा सहभागी १७ जना बिध्यार्थि हरु लाई टीका खादा लगाइ परीक्षा का लागि फाइल र पेन समेत बितरण गरेर शुभकामना व्यक्त गर्नुभयो

कार्यक्रम मा हाेष्टेल ब्यबस्थापन टिम लाई बसाइँ ब्यबस्थित गरि सानदार ढङ्गले सम्पन्न गरेकाे मा सम्मान गरिएको थियाे

बिध्यालयका प्रधानाध्यापक तेज बहादुर साउद ले छात्रबास मा अझै थप अध्ययन गर्ने बाताबरण सिर्जना हुने हुनाले बिध्यार्थिहरुको उज्ज्वल भबिस्यको लागि अभिभावक हरु सङ्ग को छलफल र सहयोग ले छात्रबास निशुल्क सन्चालनमा ल्याएको बताउनुभयो

यहि ७ गते बाट सञ्चालन हुने परिक्षा का लागि बिध्यार्थि लाई अभिभावक ,शिक्षक अभिभावक संघ ,हाेस्टेल ब्यबस्थापन समिति काे उपश्थिति मा भब्यबिदाइ गरियाे!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply