चैत ७ धनगढी
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गरेका छन् । प्रदेश प्रमुख मियाँले सबै स्टलमा पुगेर सिप सिक्दै गरेकाहरूसँग चुनौती र त्यसपछिको अवसरबारे पनि छलफल गरेका थिए । अनुभव साटासाट गर्दै प्रदेश प्रमुखले सबैलाई सीपलाई सदुपयोग गर्न र स्वरोजगार बन्न सुझाव दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
