कञ्चनपुर निर्वाचन: मतदान उत्साह ४२% पुगेको छ

फागुन २१
कञ्चनपुर – आज दिउँसो १४:०० बजे सम्म जिल्लाभर प्रतिनिधि सभा निर्वाचनमा उत्साहपूर्ण मतदान जारी छ। कुल ३,१४,३८५ मतदातामध्ये १,३१,५७७ मत खस्दा ४२ प्रतिशत मतदान प्रतिशत पुगेको छ।
निर्वाचन क्षेत्र अनुसार:
कञ्चनपुर–१: ४२,९१२ मत खसेको (महिला २२,५२७, पुरुष २०,३८५)
कञ्चनपुर–२: ४७,०४५ मत खसेको (महिला २४,९४५, पुरुष २२,१००)
कञ्चनपुर–३: ४१,६२० मत खसेको (महिला २२,३२१, पुरुष १९,२९९)
जिल्ला निर्वाचन कार्यालयका अनुसार, सबै मतदान केन्द्रहरूमा तयारी पूर्ण छ र मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको छ।

श्रोत: जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply