वैशाख २१
धनगढी – तपाईंको विश्वास, हाम्रो नेतृत्व भन्ने प्रेरणादायी नारासहित निर्माण व्यवसायी संघ, कैलालीको २५औं साधारण सभा तथा १२औं अधिवेशनले संगठनभित्र उत्साहपूर्ण वातावरण सिर्जना गरेको छ।
दीर्घराज प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदका सशक्त तथा अनुभवी उम्मेदवार धिरेन्द्र साउँद ले व्यवसायीहरूको एकता, पारदर्शिता र प्रगतिशील सोचका साथ संगठनलाई अझ सुदृढ बनाउने लक्ष्यसहित मतदातासँग अमूल्य मत प्रदान गर्न हार्दिक अपिल गर्नुभएको छ।
उहाँले निर्माण क्षेत्रको समग्र विकास, व्यवसायी हित संरक्षण र संस्थागत सशक्तिकरणका लागि साझा सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ।
साउंड कन्स्ट्रक्सन प्रा.लि.
धनगढी, कैलाली
९८५८४२०४१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
