राज्यमन्त्री रैका द्घारा कंचनपुर बेल्डाँडी स्वास्थ्य केन्द्रलाई सामाग्री हस्तान्तरण

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री माननीय श्री टेकबहादुर रैका ज्यु ले बेल्डाडी गाउँपालिकाकाको प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरलाई स्वास्थ्य सामाग्री (अौषधी,अौजार/उपकरण ) हस्तान्तरण गर्नुभएको छ ।राज्यमन्त्री रैका ले उक्त सामाग्रीहरु बेल्डाँडी गाउँपालिका उपाध्यक्ष श्री शान्ति नाथ ज्यू लाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा राज्यमन्त्री रैका ले जनताको स्वास्थ्य र शिक्षाको सवाललाई अाफूहरुले पहिलो प्राथमिकतामा राखेर    परिवर्तन देखिने गरि काम गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply