धनगढीको लक्ष्मीनारायण मन्दिर नजिक धनगढी बुटीकको एक कार्यक्रमबिचउद्घाटन गरिएको छ । प्रमुखअतिथि कैलालीउद्योग वाणिज्य संघका महासचिव ओम विष्टले रिबन काटेर बुटिक उद्घाटन गरेकाहुन् ।
बुटिकमा ग्राहाकले माग गरे अनुसार कै डिजाइन गरेर र आफैले नयाँ डिजाइन डिजाइन गरेर महिलाका डिजाइन पहिरन उत्पादनगरिन्छ । यस धनगढी बुटिकलाई राष्ट्रिय स्तरको ब्राण्ड बनाउने सपना सहितयात्राथालेको र यो यात्रालाई जसरी पनिगन्तव्य सम्मपुगाउने संचालककोमल जयगढीलेबताइन । कार्यक्रममा सुटगढी (रेमण्ड सो रुम) संचालकप्रकाशदर्जी र मोर्डन ईन्स्टीच्युट अफ फेसन डिजाइन टेक्नोलोजीकाप्रबन्धनिर्देशकप्रकाश छेडाल लगायतको पनिउपस्थिती रहेको थियो ।
धनगढी बुटिक संचालकजयगढीले धनगढी मै रहेको रेडिकल एकेडेमीबाट फेसन डिजाइन कोर्ष अध्ययन गरेर आफु स्वरोजगार हुन र अरुलाई रोजगारी दिनअनि धनगढीलाई फेसनहबबनाउनआफैले बुटिक संचालन गरेको बताइन ।