मंसिर ०४ मा हुने संघ र प्रदेशको निर्वाचन मा युवाहरुको बढी आकर्षण बढे संगै धेरै ठाउबाट युवाहरुको उमेदवारि पनि रहेको छ। त्यसैले पार्टीमा थप युवाहरुलाई सक्रिय गर्न पार्टी ले युवाहरुलाइ प्राथमिकता दिनुपर्दछ।
बारम्बार पद र कुर्शिका लागि कुदि रहने बिकासका नाममा जन्तालाइ झुटा बाचा गरेर सत्तामा पुगेर मात्तिने नेताहरुलाइ पाखा लगाउन अब शिक्षित,समाज सेवामा सक्रिय रहेका ,गरिव,निमुखा जन्ताको पक्षमा वकालत गर्ने युवाहरुलाइ अगाडि सार्नु पर्छ।
त्यस्तै कंचनपुर क्षेत्र नं ०२ प्रदेश सभा `ख´ को सन्दर्भमा
समानुपातिक तर्फ एक शिक्षित,बुद्धि जिबि,समाजसेबी,सबैका प्रीय व्यक्ती दाजु शेषसैया बिष्टको उमदेवारी सिफारिस गरे संगै युवाहरुमा खुसी,नया उर्जा संगै उहालाई अग्रिम बधाई,शुभकामना दिनेको ओइरो लागिको छ।यो बिषयलाइ पार्टी र यश क्षेत्रका अग्रज नेता ज्युहरुले गहिरो रुपले नलिने हो भने युवाहरुको लागि चिन्ताको बिषय हुने छ। र कांग्रेस प्रतिको आक्रमण कम हुने देखिन्छ।
त्यसैले कंचनपुरका अग्रज,पुर्व मन्त्री ज्युहरुमा युवाहरुको साथ सपोटका लागि समानुपातिक तर्फ शेषसैया बिष्ट लाई यश पटक अवसर दिनहुन हार्दिक अनुरोध गर्दछु।
नेपाली कांग्रेस बेदकोट ०१ वडा सचिब
बिरेन्द्र बोहरा
जय नेपाल