वडा सम्पर्क कार्यलाई उत्घाटन गर्यो बाम लोकतान्त्रिक गठबन्धनले

धनगढी : कञ्चनपुर निर्वाचन क्षेत्र २(क) मा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको वडा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका विच बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको वडा सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणिमा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

बाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार ओम बिक्रम भाट (सरल) र बाम लोकतान्त्रिक गठबन्धन नेपाली काग्रेसबाट ( सामानुपातीक) प्रदेश सभा सदस्यका उम्मेदवार गिता चौधरीको उपस्थितिमा संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गर्नु भएको हो।

सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार ओम बिकृम भाट (सरले) संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको बताउदै सोही अनुरुप क्षेत्रमा समेत उम्मेदवार चुनावी मैदानमा आएको बताउदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लाई आफ्नौ अमुल्य मत दिएर जिताउन गाँउ, बस्ती घर घरमा खटिन आब्हान गर्नुभयो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply