नेपाली काग्रेसका नेता ,सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले,छठ पर्व को अवसरमा प्रदेशबासी सम्पूर्णमा सुख शान्ति समृद्धि सहित शुभकामना ब्यक्त गर्नुभएको छ । छठ पूजा मूल ब्यवस्थापन समिति धनगढी-२ द्घारा अायोजित विशेष कार्यक्रममा राज्यमन्त्री रैका ले छठ पर्व लगायतका चाडपर्वहरुले प्रदेशबासीमा एकता,सामाजिक सद्भाव र सहिष्णुताको थप बिकास हुने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा काग्रेस महाधिवेशन प्रतिनिधि एंव कैलाली क्षेत्र नं ५ ख का उम्मेदवार प्रकाश देउबा लगायतकाको सहभागीता रहेको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1