कृष्णपुर नगरपालिका ४ न वडा कार्यालयकाे अत्यन्तै जरुरी सुचना

सूचना | सूचना ।। सुचना ।।।
कञ्चनपुर : उपरोक्त विषय सम्बन्धमा मिति २०७९/०७/१६ गतेको वडा समितिकाे निर्णय अनुसार हामी सबै मिलौ हाम्रो समस्या समाधान गरौ ( कपडा बैंकको स्थापना कार्यक्रम संचालन गरी बेसहारा, गरिव, असाहाय, विपन्न वर्गका घरपरिवारहरुलाई सहयोग । पुगोस भन्ने उद्देश्यले कपडा बैंकको स्थापना गर्न खोजिएको छ । वडा तथा नगर बासी आमाबुबा दाजुभाई दिदीबहिनीहरुले आ-आफ्नो घरमा रहेका पुराना कपडा दान गरी सत्कर्ममा तपाईंहरु सबैको सहभागिताकाे अपेक्षा गरिएको छ । आफुले दान गर्न सकिने कपडाहरुलाई सूचना प्रकाशित मितिले १५ दिन भित्रमा संकलन गरी झाेला थैला मा पाेका पारि राखी दिनहुन कासाथै उक्त कार्यक्रमलाई सफल पार्न समाजसेवी बुद्धिजीवी, पत्रकार, युवाक्लब, संघ संस्थाहरुले पनि सहयोग गरिदिनहुन सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
सम्पर्क नम्बर ९८४८५१९१९४ ९८४८४६१९३८ / ९८४८४९६९६४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply