कंचनपुरमा विभिन्न पाटी परित्याग गर्दै माओवादी केन्द्रमा:सरल स्वागत गर्दै

धनगढी : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिए संगै कञ्चनपुरमा एक पार्टी परित्याग गरि अर्को पार्टीमा जानेहरुको सिलसिला बढ्दो क्रममा छ।

स्वतन्त्र एवं विभिन्न पार्टी परित्याग गरी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ वडा न ७ र वडा नम्बर १ मा गरि ७ जना नेताहरु एकीकृत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार साँझ कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा मतदाता हरु संघ भेटघाट गर्ने क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम कंचनपुर जिल्ला क्षेत्र नम्बर २ को (क) तथा प्रदेश सभा सदस्य उम्मेदवार ओम बिक्रम भाट सरलले अबिर र फुलमाला लगाएर आफ्नो पार्टीमा प्रवेश गराएका युवा बिद्यार्थी नेता कैलाश चन्द्र गिरिले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply