हात्तीको आक्र्रमणमा परी बेदकोट हात्तीथलाकी एक बृद्धको मृत्यु

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं -१ हात्तीथलाको समुदायक वनमा हात्तिको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ ।

नजिकैको सामुदायिक वनमा घास काट्न गएकी हिरा देवी धानुको हात्तीकाे आक्रमणमा परी मृत्यु भएको छ ।

दिउँसो घास काट्न गएका वेला हात्तिको आक्रमणबाट मृत्यु भएको वेदकोट नगरपालिका वार्ड १ का वार्ड अध्यक्ष रमेश सिह भण्डारी बताउनुभयो । उन्का अनुसार दिउँसो भएको घटना साझ ६ जबे थाह भएको र सामुदायव वनमा खोज्ने क्रममा हात्तिको आक्रमणबाट निधन भएको सव खोज्दै जादा अहिले फेला परेको बताए । मृतक महिलाको सव ल्याउने कार्य भइरहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

नजिकैको सामुदायिक वनमा हात्तिको आक्रमणबाट महिलाको मृत्यु भए पछि गाँउनै सोकमा डुवेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply