टेक्निसियन भेट घाट कार्यक्रम धनगढीमा सम्पन्न

धनगढी : जगदम्बा इन्टस्डिज प्रा.लि को पाइप फिटिंग प्लम्बिङ ठेकेदार द्वारा विधिवत रूपमा जगदम्बा सेल्स प्वाइन्ट को सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन तथा टेक्निसिय भेट घाट कार्यक्रम सम्पन्न भएको छ ।
आधिकारिक वितरक कम्पनी जगदम्बा पाइप फिटिङ् पब्लिङ मोटर्सले आज सनिवारको दिन धनगढी उप महानगरपालिका वडा नम्बर ४ उत्तर बेहडी मा नयाँ शाखा विस्तार गरेको छ । यो साखाले सुदुर पहाडका नौ जिल्लामा आफुले उत्पादन गरेका प्रोड्क्ट सप्लाइ गर्ने बताएको छ । सबै भन्दा बिस्वासिलो र भर पर्दौ कम्पनी भएको जगदम्बा पालास्टिक कम्पनीका सुदुरपश्मी संयोजक रुद्र प्रशाद शर्माले बताएका छन ।
यश कम्पनीका विभिन्न क्षेत्रमा काम गर्ने टेक्निसियन लाई प्रशिक्षण तथा तालीम सहित भेट घाट कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको संयोजक रुद्र प्रशाद प्रशाद शर्माले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply