राज्यमन्त्री रैका द्घारा शारदा माबिको ४ कोठे भवनको शिलान्यास

धनगढी :- सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले धनगढी उपमहानगर पालिका वडा नं २ स्थित शारदा माबि,बैयाँबेहडीको ४ कोठे बिद्यालय भवनको शिलान्यास गर्नुभएको छ । उक्त बिद्यालय भवन राज्यमन्त्री रैका को विशेष पहलमा सामाजिक बिकास मन्त्रालयको रु ३८ लाख लागतमा निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा बिद्यालय प्रधानाध्यापक तेज बहादुर सिह, शिक्षक शिक्षक तिर्थराज पाण्डेय,अभिभावक संघका अध्यक्ष देब बिक,सदस्य नन्दलाल साउँद लगायतको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply