दामोदर भण्डारी उधोग मन्त्री बने

धनगढी -मन्त्रीमन्डलमा एक जना मात्रै सुदुरपश्चिमबाट मन्त्री बनेका छन् ।

बैतडीबाट निर्बाचित एमालेका सांसद दामोदर भण्डारी उधोग मन्त्री बनेका हुन।

मंगलबार मन्त्री मण्डल बिस्तार भएपछि उनलाई उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस अघि उनले बिना बिभागिय मन्त्रीको रुपमा सपथ लिएका थिए । भण्डारी एमालेका सुदुरपश्चिम अध्यक्ष पनि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply