सार्कीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे गाउँ पालिका उपाध्यक्ष नाथ

धनगढी :- कंचनपुरमा जंगली हात्तीको आक्रमणबाट बेलडाणी गाउँ पालिका वडा नम्बर १ की एक महिला घाइते भएकी थिइन । घर नजिकै रहेको रहेको जङ्गल बाट आएको हात्तीको आक्रमण मा परि ललु सार्की ५५ वर्षीया महिलाको खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी महिलाको कैलाली जिल्लाको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपाध्यक्ष सान्ती नाथ स्वास्थ्य अवस्था बुझ्न आइतबार अस्पताल पुगेकि थिइन् ।
जंगली हात्ती गाउँमा पसेर गम्भीर गाइते बनाएकी बेलडाँडी गाउँ पालिलाका वडा नम्बर १ कि महिलाको हात्तीको आक्रमण बाट गम्भीर घाइते भएर सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचार भैरहेको थियो ।
नेपाली काग्रेस बाट २०७९ जेठ् ४ गते सम्पन्न निर्वाचनमा गाउँपालिका उपाध्यक्ष समेत रहेकि नाथले अस्पताल पुगेर सार्की लाई स्वास्थ्य कामना सहित जुस र आर्थिक सहयोग सहित स्वास्थ लाभको कामना गरेका थिएन ।
मानवताको नाताले सबभन्दा ठुलो धर्म भनेको मानवीयता हो । म अहिले बेलडाँडी गाउँपालिकामा उपाध्यक्ष पदमा निर्बाचित भएकी हु उनले भने, ‘उहाँ घाइते भएर अस्पताल पुगेको भन्ने खबर सुनेर बेलडाँडी बाट उहाँको अवस्था बुझ्न र उहाँको स्वास्थ्य लाभको कामना गर्नका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगेकी उपाध्यक्ष नाथले बताएकी छन ।
आफू स्थानीय सरकार बेलडाँडी गाउँपालिकामा वर्तमान उपाध्यक्ष भएका कारण पनि सार्की लाई भेट्न जानु नैतिक जिम्मेवारी भएको उनले बताकी छन । र थप उपचारमा समस्या भए आफ्नौ बेक्तिगत र गाउँपालिका बाट गर्नु पर्ने सहयोगमा आफू कटि बद्द भएर लाग्ने उपाध्यक्ष नाथले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply