पुनर्वास नगरपालिका नगर-उपप्रमुख भुलिया राना ज्यु ! यहि मिती २१ फागुन २०७९ का दिन, सुदूरपश्चिम प्रदेशको नमुना शहर धनगढी को Om palace Dhangadhi भुलिया राना तथा पदम देउवा बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् ।तपाईहरुको यो एैतिहासिक क्षणमा, रैकवार खबर राष्ट्रिय दैनिक परिवार र आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । सुन्दर सुदूरपश्चिम परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे ।
आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो , त्यो कुरा साहेद आमा को अनुभव हुनेहरुलाई मात्र थाह छ। एउटा मुटु टु्क्रा चुढाएर पराया घर दिदा कुन आमाको मन भक्कानो फुटेर नरोला र ! जादा जादै, के माईती घर एउटी चेली को होईन र ? आफ्नो माईती घर छोडेर , पराया घर जानु पर्दा कुन चाहि चेलि खुशीँ हुदी हो र ? सानो मा आफ्नो घर भन्दै भाडा कुटी , चोर पुलिस आदि आदि खेल्दै हुर्केको घर लाई माईती घरको पगरी लगाउदा कुन चेलीको मन नदुख्ला र ? आखिर सृष्टी यसरी
नै चलिराखेको छ , हामी त केवल मुक दर्शक मात्रै त हौँ नी !
यही मिति २०७९ फागुन २१ गते आइतबार बैबाहिक बन्धनमा बाँधिएकोमा वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना एवं नवदाम्पत्य जीवनको सफलताको कामना व्यक्त गर्दछौं ।