पुनर्वास ख्रिष्टियन बाल शिक्षा संगती समिति द्वारा बजार सरसफाई

धनबहादुर बिक
पुनर्वास खिष्टयन बाल शिक्षा संगती समिति नेपाल पुनर्वास द्वारा बृहत सरसफाइ अभियान गरिएको छ ।
ख्रिष्टियन बाल शिक्षा संगती का पचास जना बढी बिध्यार्थि द्वारा पुनर्वास का प्रमुख बजार प्रतिभानगर टाउन बजार , साविक कालिका को आई वि आर डी बजार हरूमा बृहत सरसफाइ अभियान गरिएको हो ।
ख्रिष्टयन बाल शिक्षा समिति सुदूरपश्चिम प्रदेश कार्यक्रम निर्देशक सुरज नेपाली को अगुवाइमा तथा पुनर्वास नगरपालिका उपमेयर भुलिया कुमारी राना बिशेश उपस्थितिमा तथा वडा नम्बर ६ वडा अध्यक्ष मित्र सिंह लामा , एम सि एफ का शिक्षक सिमसोङ तामाङ , बाल संगतिका करिब ५० जना बिध्यार्थि लगायतको सहभागीतामा बृहत सरसफाइ अभियान , पुनर्वास को मुख्य बजारहरू प्रतिभानगर तथा कालिका बजार क्षेत्रमा सरसफाइ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply