छुवाछूत उन्मुलन दिवस

गाेविन्द बि.क :- छुवाछूत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाउँदै छुवाछूत उन्मुलन दिवस मनाई रहेका छौ सयुक्त राष्ट्र संघ ले सन १९७५ मा जातीय विभेद उन्मुलन सम्बन्धि अन्तर्राष्ट्रिय छुवाछूत उन्मुलन माहासन्धी पारित गर्‍यो र आज ५८ औं छुवाछूत उन्मुलन दिवस हो ।
हाम्रो देश नेपालमा भने यो माहासन्धी सन १९७१ देखि हरेक वर्ष मार्च 21 अथवा चैत ७ गते मनाउने गरिन्छ । हाम्रो देश नेपालमा हरेक वर्ष छुवाछूत उन्मुलन दिवस मनायेता पनि देशमा अझै छुवाछूत कायम रहेको छ । गाउँ देखि सहर सम्मन पनि अझै जातीय दृस्ठिकोण साफ भयेको देखिदैन समाज मा ब्राह्मण बादी संस्कार बोकेका जातीय अहकार बादी हरुले जातीय विभेद को अन्त्य होस भन्ने चाहदैनन् हाम्रो देश नेपालमा जातीय विभेद अन्त्य का लागि दलित समुदाय का संगठन हरुले लामोसमय संर्घष गर्दै आयका छ्न तरपनी समाज मा अझै दलित समुदाय माथी जातीय रुपले हरेक दिन अपमानित हुन बाध्य छ्न।
आज एकाईसौ सताब्दी मा पनि हाम्रो देशमा मानिस ले मानिस लाई जातीय रुप ले विभेद गर्ने परम्परा कायेम रहेको छ । देशमा दस वर्ष जनयुद्ध २०६२/ २०६३ साल को जन आन्दोलन पछि पुर्न स्थापित संसद ले २०६३ साल जेष्ठ १६ गते नेपाल लाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्‍यो जातिये भेदभाव तथा छुवाछूत एन २०६८ र नेपाल को संविधान को धार २४ रहेको दलित सम्बन्धि ब्याबस्था अनुसार जातीय विभेद गर्ने अथवा गराउन प्रसाहन गर्ने लाई कार्वाही गर्नु पर्ने हो तर २०६८ को एन र संविधान को धारा अनुसार काम कार्वाही हुन सकिरहेको छैन । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आई सकेको छ र समानुपातिक समाबेशी राज्यले लागू गरि सकेको छ तर समाज पुरानो सामन्ती ब्याबस्था को मानव समाज को कलङकित छुवाछूत भेदभाव अझै समाज मा कायम रहेकोे छ र आज छुवाछूत उन्मुलन दिवस मा हामी सबै देश का बुध्दिजिवी समाजिक ब्याक्तित्व राजनीति दल सबै मिलेर मानव मानव बिच को विभेद अन्त्य गरि सुन्दर समाज समतामूलक समाज को निर्माण गरौ भेन्ने आज छुवाछूत उन्मुलन दिवस को सबैमा हार्दिक शुभकामना ।
गोविन्द बि क
नेकपा ( माओवादी केन्द्र )
केन्द्रिय सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply