अफ्नौ जन्म दिनको अवसरमा अनाथालयमा खाद्यान्न बितरण

धनगढी : कंचनपुर जिल्ला युवा संघ नेपालका जिल्ला कमिटी सचिवालय सदस्य मोहन बिस्टले आफ्नौ जन्मोत्सवका अबसरमा कृस्णपुर नगरपालिका वडा नम्बर ५ स्थित पुर्णामी सेवा धाम अनाथालयमा खाद्यान्न सामाग्री बितरण गर्नु भएको छ ।

बिस्टको जन्मदिनको अवसरमा अनाथालयमा आयोजित खाद्यान्न वितरण कार्यक्रममा विभिन्न राजनीतिक दल का नेता युवा बिद्यार्थी लगायत स्थानीय युवायुवतीहरु बाक्लो उपस्थिति रहेको थियो । सामाजिक अभियानमा लागेका बिस्ट जस्ता युवाहरुको सोचले समाजमा सकारात्मक कामको सूवातको संकेत पनि गर्न थालेको स्थानीय हरुले बताउनुभयो छ ।
जिल्ला कमिटी सदस्य बिष्टले आफ्नो जन्म दिन को अवसर पार्दै जन्म दिनको पाटिहरु गर्नु भन्दा पनि त्यो लगानीले कुनै धार्मिक स्थलमा राम्रो काम गर्नु पर्छ भन्ने मलाई सोच लाग्यो र मैले मेरो जन्म दिनको अबसर पारेर अनाथालयमा खाद्यान्न बितरण गरेको बताएका छ ।

उहाँले पहिले पनि आफ्नो जन्म दिनको अवसर पार्दै कृष्णपुर नगरपालिकाको वडा नं ४ मा पोल पोलमा बत्ति जडान गर्नुभएको थियो । युवासंघका सदस्य यसरीनै सामाज सेवामा पहिले बाट नै सक्रिय रहँदै आउनु भएका छन आफ्नो जन्म दिन अवसर पर्दैन अब आउने दिनमा पनि यसरी नै काम गर्ने बताएका छन् उनि एउटा समाज सेवी मात्र नभएर आफ्नो व्यवसाय सञ्चालन सँग सँग समाज सेवा लाइ पनि निरन्तर दिने समेत उहाँले जानकारी दिनु भएका छन्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply