जग्गाधनी पुर्जा हस्तान्तरण कृष्णपुरको सभाहल

सूचना ! सूचना !! सूचना !!!
कृष्णपुर नगरपालिकाको आयोजनामा तपशिलको मिति र स्थान नेपाल सरकारका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा जग्गाधनी पुर्जा हस्तान्तरण तथा वितरण कार्यक्रम हुने भएकोले यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
तपशिल :
कार्यक्रम : जग्गाधनी पुर्जा हस्तान्तरण तथा वितरण
स्थान : कृष्णपुर नगरपालिकाको सभाहल ,गुलरिया
मिति : २०८०/०३/१६ गते शनिबार
समय : अपरान्ह ठिक ३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply