लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनायुवा पक्राउ

कञ्चनपुर। अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।

७.५७ ग्राम खैरो हेरोइनसहित वडा नंं १८ बस्ने बर्ष २० वर्षीय भुवन खुनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनलाई भीमदत्त नगरपालिका–१० स्थित गड्डाचौकी ब्यारेल नजिकबाट पक्राउ गरिएको थियो।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन बरामद गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply