राष्ट्रिय भुमि आयोग कञ्चनपुरका अध्यक्ष ढुंगानाको कार्यकालमा २०८१ भित्र पाउने भए लालपुर्जा

धनगढी :- राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष देबेन्द्र ढुङ्गानासंग ओएसनेपालका अन्तराष्ट्रिय डाईरेक्टर तथा एसनेपाल न्युजका प्रमुख एचबी ताम्राकारले लालपुर्जाको विषयमा वहस गरेका छन् ।कंञ्चनपूरका नागरिकले २०८१ साल भित्रै सवैले लालपुर्जा पाउने बताए। संवादको क्रममा सरकारले राज्वस्व घटाउने प्रतिवद्धता मौखिक रुपमा गरेपनि लिखित रुपमा नगरेकाले काम ढिलो हुन पुगेको पनि उनले स्पष्ट पारे ।

अव्यवस्थित बसोबासी र सुकुम्बासीहरुको हकमा खुलेर संवादमा आफ्नो स्पष्ट विचार अध्यक्ष ढुङ्गानाले राखे।उनले आफ्नै कार्यकालमा लालपुर्जा पाउनेमा आफु ढुक्क रहेको बताएका थिए ।अनामनगरको सिलाउटो रेस्टुरेन्टमा भएको संवादमा ढुङ्गानाले कंञ्चनपुरका नागरिकको चित्त बुझ्नेगरी जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply