मिटरब्याज पीडितहरूले बिहीबार राजधानीमा सिट्ठी जुलुस निकाले

१७ फागुन धनगढी
मिटरब्याज पीडितहरूले बिहीबार राजधानीमा सिट्ठी जुलुस निकालेका छन् । पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन् ।

‘मिटरब्याज विरुद्ध न्याय मार्च’ गर्दै हिँडेरै काठमाडौँ आइपुगेको पीडितहरुको विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।

उनीहरूको माग सम्बोधनको प्रयासस्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन। माग पूरा नभए पनि पीडितहरूले आन्दोलन जारी राखेका छन् । मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply