मनाङको डिस्याङमा हिमपहिरो खुलाउँदै सशस्त्र प्रहरी

२२ फागुन धनगढी
मनाङको डिस्याङ गाउँपालिका–१ स्थित पिसाङ्ग र ढुकुरपोखरीको बिचमा पर्ने खाङ्सार–चामे सडकमा हिमपहिरो गएको छ । हिमपहिरोका कारण सो क्षेत्रको सड्क अवरुद्ध भएको छ ।

हिमपहिरोबाट अवरुद्ध सड्क खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । फागुन २१ देखी अवरुद्ध सडक खुलाउन सशस्त्रको नम्बर–३२ गुल्मको फौजले काम गरिरहेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । गाउँपालिकाको दुई वटा स्काभेटरको सहयोगमा सशस्त्रले सडकको हिउँ पन्छाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply