प्रतिनिधि सभाको बुधबारको बैठक सुरू

फागुन ३० धनगढी
प्रतिनिधि सभाको बुधबारको बैठक सुरू भएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतको प्रस्ताव राख्ने भएका छन्।

गत फागुन २१ गते नयाँ गठबन्धन बनेर मन्त्रिपरिषद पुनर्गठन भएको र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

सत्ता गठबन्धनमा माओवादी, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply