प्रहरीले कञ्चनपुरको पारीफाँटाबाट एक बृद्धलाई लागु औषध सहित पक्राउ

चैत ५ धनगढी
प्रहरीले कञ्चनपुरको पारीफाँटाबाट एक बृद्धलाई लागु औषध सहित पक्राउ गरेको छ । आइतबार ईप्रका झलारीले शुक्लाफाँटा नगरपालिका ८पारीफाँटाका ७२बर्षिया हर्क बहादुर बोहरा पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बोहरालाई घरबाटै पक्राउ गरिएको बताए । प्रवक्ता डाँगीका अनुसार बोहराको साथबाट लागु औषध सहित अवैध मदिरा समेत बरामद गरिएको छ । १६१ ग्राम चरेश सहित, विभिन्न ब्राण्डका मदिरा बरामद समेत गरेको छ । बोहराको पसलबाट लागु औषध सहित अवैध मदिरा बराबर गरेको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply