हार्दिक श्रद्धाञ्जली !

२०८०चैत २२ गते
राजघाट:हाम्रो अभिभावक आदरणीय दाजु यादव थापा ज्युकाे असामयिक निधनको खबरले हामी स्तब्ध भएका छौं। दु:खको यस घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी भगवान श्री पशुपतिनाथसंग प्रार्थना गर्दै दिवंगत आत्माको चीर शान्तिको काममा गर्नुका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं।

रैकवार खबर राष्ट्रिय दैनिक परिवार राजघाट,कञ्चनपुर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply