कञ्चनपुर; भारतको पुनाबाट धनगढी आउँदै गरेको बस दुर्घटना भएको छ। आईतवार भारतको पुना देखी आएको बस २०८१-०१-०३ (सोमवार) बिहान ९ बजे भारतको मनमार्ग मालेगाउ राजमार्गमा भामेगाउँ नजिकै बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस दुर्घटना हुँदा ३० जना नेपाली यात्रु घाईते भएका बसमा सबार केशब भट्टले जानकारी दिए । १ सय १० जना सबार बस ओभर ट्याग गर्दा दुर्घटना भएको बताईएको छ। युपी प्रदेश को गाडी दुर्घटना परेको हो । घाईतेहरुको नासिकका विभिन्न अस्पतालहरुमा उपचार भैइरहेको छ। बस सडकमै पल्टिएको थियाे!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1