प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लि.ले आयोजना गरिरहेको प्रदेश युवा परिषद् एसईई आइडलको तयारी पुरा

धनगढी : सुदूरपश्चिम प्रदेश को धनगढी मा गायन र नृत्य तर्फको सेमिफाइनल को पुर्ण तयारी भएको आयोजक ले बताएका छन्
२०८१ बैशाख १५ गते ओम प्यालेस धनगढी मा आयोजना हुने प्रतियोगिता मा नृत्य तर्फ ३७ जना र गायन तर्फ ३० जना प्रतिस्पर्धि ले प्रवेश पाएका छन्
सेमिफाइनल मा २०८० मा एसईई को परिक्षा दिएका र अब कक्षा १२ को परिक्षा दिने बिध्यार्थिहरुले नि : शुल्क प्रवेश पाउने आयोजक ले बताएका छन् भने परिक्षाको प्रवेश पत्र भए मन परेको प्रतिस्पर्धिलाइ नि:शुल्क भोट पनि गर्ने अवसर प्राप्त गर्नेछन्
२०८० असोज बाट अडिसन शुरुभएको र एसईई दिएका बिध्यार्थी हरुमात्र सहभागी भएको र सेमिफाइनलबाट उत्कृष्ट नृत्यका १५ र गायनका १५ जना बिध्यार्थिहरुले २०८१ असार १ गते शनिबार का दिन हुने ओम प्यालेस धनगढी मा हुने फाइनलमा प्रवेश पाउनेछन्
फाइनलमा नृत्य र गायन तर्फको दुबै बिधाका बिजेता र उप बिजेताले क्रमश : रु ५० हजार र २५ हजार पाउनेछन् ! त्यसैगरी बिजेता र उपबिजेताले ११ र १२ कक्षा मा छात्रवृत्ति का साथै थुप्रै गिफ्ट ह्याम्पर समेत हातपार्ने छन् ! यसका साथै अन्य प्रतिस्पर्धिले पनि पुरुस्कार हात पार्ने छन् यसका साथै कार्यक्रम हेर्न आउने बि स २०८० को एसईई परिक्षा दिएका र कक्षा १२ को परिक्षा दिने बिध्यार्थिले नि : शुल्क चिट्ठा बाट विभिन्न उपहार पनि पाउनेछन्
प्रभात मिडिया प्रा लि प्रतियोगिता को आयोजक रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply