इलाम २ मा उपनिर्वाचन अनुसार मतदान सुरु

वैशाख १५ धनगढी
इलाम २ मा उपनिर्वाचन अनुसार मतदान सुरु भएको छ । उपनिर्वाचनका प्रमुख निर्वाचन अधिकृत देवीचरण फुयाँलले मतदान सुरु भएको जानकारी दिए ।

‘बिहान ७ बजेदेखि नै मतदान सुरु भएको म्यासेज आइरहेको छ’, उनले भने, ‘अहिलेसम्म सहज वातावरण छ ।’ इलाम-२ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply