जनसाँस्कृतिक महासंघ नेपाल कंचनपुरको दोस्रो भेला सम्पन्न

१५ वैशाख २०८१
कंचनपुर : जनसाँस्कृतिक महासंघ नेपाल कंचनपुरको दोस्रो भेला आज कंचनपुरको कृष्णपुर २ बंकमा सम्पन्नभएको छ।

जनसाँस्कृतिक महासंघ नेपाल कंचनपुरका उपाध्यक्ष क. लक्षमण लुहार(सितल)को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी र संगठनका नेताज्यूहरुको साथमा लेखक कलाकारहरूको गुणात्मक उपस्तिथिती थियो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य मा. ॐ बिक्रम भाट सरल,निवर्तमान प्रदेश सभा सदस्य महेशदत्त जोशी,
जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा सुप इन्चार्ज बिक्रम कुँवर प्रतिक,नेकपा माओवादी केन्द्रका कंचनपुर संयोजक खेमराज पान्डेय, कृष्णपुर २का निर्वाचित वडाध्यक्ष अर्जुन सिह साउँद, जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रिय सदस्य कलाकार तिलक सिह,नेकपा माओवादी केन्द्रका नेता जगदीश मल्ल र दान ब महता लगायतको आतिथ्यता थियो।

पार्टीका नेताहरुको बिशेष उपस्थिति एवम् साँस्कृतिककर्मी हरुको गुणात्मक उपस्थितिका विच कंचनपुरको वाणीमा सम्पन्न भएको उक्त भेलाबाट लक्ष्मण लुहार (सितल) को अध्यक्षतामा सत्र सदस्यीय जिल्ला कमिटी चयन भएको छ।
अध्यक्ष – लक्षमण लुहार(सितल), उपाध्यक्ष- बबिता कार्की र मानमती राना, सचीव -खेम नेपाली, सह सचीव -बिरेन्द्र चौधरी
कोषध्यक्ष- लक्ष्मी भट्ट, सदस्य उजरकला शाही, लक्ष्मी जोशी
रमेश नेपाली, धाना भट्ट, बिमल लामा, रेवती राना, अस्मिता राना, शन्देश सुनार, रामकिशन चौधरी , आनसिह धामी ,चयन हुनु भएको छ।

उक्त कार्यक्रम अखिल नेपाल लेखक संघका केन्द्रिय सचिवालय सदस्य साहित्यकार सिर्जन श्री(दिपेन्द्र पाल)ले संचालन गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply