कैलालीको अत्तरियामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

१९ वैशाख धनगढी
कैलालीको अत्तरियामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार गोदावरी -३ मालिका टोलका ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बाेहराले जानकारी दिए।

उनका अनुसार मंगलबार राति कैलालीको गोदावरी नगरपालिका- ४ वनदेवी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार दुर्घटना भएको थियो।

सिजापतिलाई अस्पतालमा लग्ने बित्तिकै डाक्टरले मृत घाेषणा गरेकाे डिएसपी बाेहराले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply