कञ्चनपुरको शुक्लाफाँटा नगरका एक स्थानीयको घरमा आगलागी हुँदा लाखौँको क्षति

२२ वैशाख धनगढी
कञ्चनपुरको शुक्लाफाँटा नगरका एक स्थानीयको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

शुक्लाफाँटा नगरपालिका ७जुडाका स्थानीय जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा २५लाख बढिको क्षति भएको हो ।

कञ्चनपुर प्रहरीका अनुसार शुक्रबार ठगुन्नाको घरमा एक्कासी आगलागी हुँदा घर पुर्ण जलेर नष्टका साथ नगद सहितका धनमाल नष्ट भएकोछ ।

स्थानीयहरुले शुक्लाफाँटा नगरको दमकल समयमै नआउँदा बढि क्षति भएको बताएका छन ।

स्थानीय प्रेम धानुकले समयमै दमकल नआउँदा ठगुन्ना सहित शुक्लाफाँटा नगरका अन्य स्थानीयको घरगोठ सहितका क्षतिक्रम बढिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply