कञ्चनपुरको बेलौरीमा अपाङ्गता अधिकार मञ्च गठन

३ जेठ धनगढी
कञ्चनपुरको बेलौरीमा अपाङ्गता अधिकार मञ्च गठन गरिएको छ ।

निड्स नेपालले संचालन गरेको साझेदारी संचालित समुदाय शसक्तिकरण र विकासका लागि स्थानीय पहल परियोजना अन्र्तरगत बेलौरी नगरपालिकामा अपाङ्गता अधिकार मञ्च गठन गरेको हो ।

उपाध्यक्ष लक्ष्मण सापकोटा, सचिव सम्झना चौधरी, सह सचिव रिता राना, कोषाध्यक्ष लइमी तिरुवा, सदस्यहरु शेर बहादुर चौधरी, सरस्वती रेग्मी, बीर बहादुर चौधरी, रामस्वरुप राना, अमृत भण्डारी रहेका छन ।

अपाङ्गताको हक अधिकारसंगै नगर स्तरिय अपाङ्गता अधिकार मञ्च गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply