कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लाखौँको समान बरामद

८ जेठ धनगढी
कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लाखौँको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेका प्रहरी टोलीले तस्करीको अवैध समान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी उमेश जोशीले बेलडाँडी, दोधाराचाँदनी, गड्डाचौकी, त्रिभुवनबस्तीबाट अवैध समान बरामद गरेको बताए ।

उनका अनुसार ईप्रका दोधाराचाँदनीको टोलीले ३३हजार ५सय, ईप्रका बेलडाँडीको टोलीले ६८ हजार, ईप्रका त्रिभुबनबस्तीले ३२ हजार, वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले ७० हजार, ४०५, गरेर दुई लाख, ७२ हजार ८३१ बराबरको गरेको जनाएको छ ।

भारतबाट अवैध रुपमा तेल, बिडी, कपडा सहितका भन्सार चोरीछलीका गरेका समान बरामद गरेर भन्सार बुझाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply