धनगढीः साउन १७
काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले सानदार सुरूवात गरेको छ।
बिहीबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगिता नेपालले श्रीलंकामाथि ३-० को सोझो सेटमा जित निकालेको हो।
पहिलो सेट २५-१९ ले जितेको नेपालले दोस्रो सेटमा २५-१८ अंकले विजयी भयो। तेस्रो सेटमा पनि २५-१९ को ले जितेपछि नेपालले खेल ३-० को सोझो सेटमा आफ्नो पक्षमा पार्यो।
नेपालले दोस्रो खेलमा भारतसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1