टीकापुरमा लागु औषध सहित एक जना पक्राउ

गणेश क्षेत्री /
इलाका प्रहरी कार्यालय टीकापुर को अपराध अनुसन्धान बाट खटियको टाेलिले लागु औषध ओसारपसार मा संलग्न एक ब्यक्ति लाई झ्याप्पै पक्राउ गरेका छन्

शुक्रवार साँझ ७ बजेको समयमा टीकापुर नगरपालिका वडान १ नेपाल बैंक को नयाँ भवन को नजिकै बाट लम्कि चुहा नगरपालिका वडा न १० का २४ बर्सका मनराज सुनार लाइ १. ५०० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरेको इलाका प्रहरि कार्यालय टीकापुर का इन्चार्ज प्रहरी नायब उपरीक्षक बिश्वराज अधिकारी ले बताउनुभयो

इलाका प्रहरी कार्यालय टीकापुर का सुचना अधिकारी लोकराज अवस्थिले पक्राउ परेको ब्यक्तिसंग आवश्यक सोधपुछ भइ रहेको र थप अनुसन्धान गरिने बताउनुभयो

इलाका प्रहरी कार्यालय टीकापुरको अपराध अनुसन्धान बाट खटिएका धर्म साउँद , मनोज धामि , जितेन्द्र बहादुर चन्द र दिपेन्द्र रावल को टाेलिले सुनार लाइ पक्राउ गरेको हो ! टीकापुर मा लागु औषध नियन्त्रण गर्न प्रहरीको भुमिका निकै सर्हानिय भएको स्थानीय कल्याण शाहि ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply