७ माघ २०८१
कञ्चनपुर – अवैध लागूऔषध खैरो हेरोइन सहित कञ्चनपुरको महेन्द्रनगर बजारबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भीमदत्त नगरपालिका–७ घर भएका ३५ वर्षीय सागर जाेशी १३० मिलिग्राम र
भीमदत्त नगरपालिका–६ घर भएका २७ वर्षीय निरज बहादुर चन्द ३ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। दुबै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले आईतवार नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1