माघ १५ धनगढी
प्रेस सेन्टर नेपालले २१औँ स्थापना दिवसको अवसरमा मंगलबार बिहान प्रभातफेरीको आयोजना गरेको छ । प्रेस सेन्टरको केन्द्रीय समितिको आयोजनामा मंगलबारबिहान काठमाडौँमा प्रभातफेरी कार्यक्रम गरिएको हो ।
विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी केन्द्रनिकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको छ। तस्बिरमा हेर्नुहोस् काठमाण्डौंमा आयोजित प्रभातफेरी । निशाना न्युज बाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
