जय गोदावरी अभियानद्वारा रक्तदान कार्यक्रम

वैशाख १८ धनगढी
कैलालीको अत्तरियामा जय गोदावरी अभियान अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बिहीबार प्रेम स्मृति एक दिवसीय रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा ३९ जनाले रक्तदान गरेको अभियानका संयोजक धिरेन बोगटीले बताए ।

कार्यक्रममा स्वास्थ्य सेवाका पूर्व निर्देशक डा. लक्ष्मीराज पाठक, डा. नरबहादुर मौनीको पनि सहभागीता रहेको थियो । साभार अतरिया अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply