टीकापुरमा अबैध भारतीय रुपैयाँसहित एक युवक पक्राउ

गणेश क्षेत्री /धनगढी २३ बैशाख
टीकापुर नगरपालिका १ बाट अबैध भारतिय रुपैयाँ ५ लाख ३१ हजार ४ सय सहित नेपाली नागरिक पक्राउ परेका छन्

इलाका प्रहरी कार्यालय को टाेलिले टीकापुर नगरपालिका १ अर्मन धागो पसल बाट भारतिय रुपैयाँ सहित बर्ष १९ को अर्मन चौधरी लाइ दिउँसो १ बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय का निमित्त प्रमुख प्रहरी निरीक्षक ईश्वर गिरिले बताउनुभयो

इलाका प्रहरी कार्यालय को सुचना संकलनको टाेलिले पक्राउ गरेको ५ सय भारु १ हजार २८ थान र २ सय को ८७ थान गरेर ५ लाख ३१ हजार ४ सय रुपैयाँ सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक गिरि ले बताउनुभयो

अर्मन चौधरी को अर्मन धागो पसल टीकापुर मा संचालन मा रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply