कर्णाली नदि बाट नुहाउने क्रममा बेपत्ता युवक को शब ईन्डिया मा फेला

गणेश क्षेत्री जेठ ५ धनगढी
टीकापुर नगरपालिका वडान २ मुलपानी को कर्णाली नदि बाट नुहाउने क्रममा बेपत्ता भएका युवा को शब ईन्डिया को नदिमा फेला परेको छ
टीकापुर नगरपालिका १ का १७ बर्षका निर्मल चौधरी ६ जना साथिहरु सहित नुहाउने क्रममा २ गते बेपत्ता भएका थिए
पौडि खेल्ने क्रममा कर्णाली नदि बाट बेपत्ता भएका चौधरी को शब ईन्डिया को कौडियाला घाट नजिकै बिहान ८ बजे फेला परेको र लाश फुलेको अवस्थामा रहेको सशस्त्र प्रहरी बल श्रीलंका का सशस्त्र प्रहरी नायब निरीक्षक नारायण केसि ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply