रैकवार खबर
धनगढी, गोदावरी नगरपालिका–१, अत्तरिया। — मनहरापुल नजिकै नयाँ आईटी सेवा प्रदायक केन्द्र ‘पी आर कम्प्युटर्स एण्ड आई.टी. सोलुशन’ को भव्य रूपमा उद्घाटन गरिएको छ। पसलमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसी टिभी क्यामेरा लगायत सम्पूर्ण आईटी उपकरणहरूको विक्रि, जडान तथा मर्मत सेवा प्रदान गरिने संचालक प्रो. सुमित रत्गैयाँले जानकारी दिनुभयो।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 47;
पसलको उद्घाटन कृष्णपुर नगरपालिका–८ का वडा सदस्य फुलराम चौधरीले रिबन काटेर गर्नुभएको थियो। कार्यक्रममा समाजसेवी लालबहादुर चौधरीसहित विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
१३ वर्षदेखि आइटी क्षेत्रमा अनुभव बटुलेका रत्गैयाँले गुणस्तरीय सेवा सुलभ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सेवा क्षेत्रलाई लक्षित गर्दै पसलबाट ‘होम सर्भिस’ सेवा समेत उपलब्ध गराइनेछ। यो पसल मुख्य ६ लेन सडकसँग जोडिएको स्थानमा, पाठक फिलिङ सेन्टर पेट्रोल पम्पको नजिकै अवस्थित छ।
निकट भविष्यमै पसलले सीसी टिभी क्यामरा तथा ल्यापटपको आधिकारिक विक्रेताको रूपमा सेवा विस्तार गर्ने योजना रहेको संचालकले जानकारी गराउनुभयो।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 47;

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 47;