१ लाख बढीको सामान बरामद

जेठ २४ धनगढी
कंचनपुर जिल्लाका केही स्थानहरुबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । कंचनपुरको

भिमदत्त १० गड्डाबजार र १७ नहर छेउबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.१,२३,१००।– बराबरको सामान प्रहरीले बरामद गरेको हो।

सो स्थाहरुबाट बिभिन्न किसिमका कपडा, बिडी सुर्ती, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply